उपमहानगर र नगरपालिकामा खटाइए कार्यकारी (नामसहित)

134
Loading...

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपमहानगर तथा नगरपालिकाहरुमा कार्यकारी अधिकृत तोकेको छ । शुक्रबारको निर्णयअनुसार उनीहरुलाई काजमाा खटाइएको मन्त्रालयले जनाएको छ । स्थानीय तह निर्वाचनको काममा तयारी एवं व्यवस्थापनमा आवश्यक सहयोग गर्नुपर्ने भन्दै मन्त्रालयले विलम्ब नगर्न सचेत गराएको छ ।

यहाँ क्लिक गर्नुहोस्

Loading...

LEAVE A REPLY