नवभारत टाइम्सले नेपालकी सन्नी लियोनी भन्दै अर्चना पनेरुको छाप्यो २० नाङ्गा फोटा (फोटोफिचर)

641
Loading...

काठमाडौँ –आफ्ना नाङ्गा तस्विर खिचेर चर्चा बटुलेकी अर्चना पनेरु भारतीय मिडयामा समेत छाएकी छन् । भारतको चर्चित पत्रिका नवभारत टाइम्सको अनलाइन संस्करणले ‘नेपालकी सन्नी लियोनीलाई भेटौं’ भनेर उनका २० भन्दा बढी नाङ्गा तस्बिर छापेको छ । नवभारत टाइम्सले १७ वर्षे पनेरुलाई नेपालकी सन्नी लिओनी भनेर उनको केही चर्चा गरेको छ । उनलाई ८ कक्षासम्म मात्र अध्ययन गरेकी भन्दै उनले दुई नेपाली फिल्म र केहि म्युजिक भिडियोमा अभिनय गरेको उल्लेख गरेको छ ।   सन् २००८ मा नेपाल आउनुभन्दा पहिले उनकी आमा सुनिता पनेरुले भारतमा काम गरेको छापेको छ । उनकी आमाले पनि चलचित्रमा काम गरेको अनलाइनले छापेको छ । अंग प्रदशन गरेर फोटो सार्वजनीक गरेको आरोपमा प्रहरीले पनेरु आमाछोरीलाई समातेको थियो ।

Loading...

LEAVE A REPLY