नेपाल र केन्या बिचको प्रतक्ष् प्रशारण हेर्नुहोस

197
Loading...

काठमाडौं, फागुन ३० – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार नेपालले केन्यासँग दोस्रो खेल खेल्दैछ । पाँचौं चरणको दोस्रो खेलमा नेपालले केन्यासँग घरेलु मैदानमा खेल्दैछ ।

पहिलो खेलमा ५ विकेटको हार बेहोरेको नेपालको लागि दोस्रो खेल गर या मरको अवस्थामा छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्याविरुद्ध दोस्रो खेल खेल्न मैदान उत्रँदा नेपालको लक्ष्य जित नै हुनेछ ।  तर केन्यासँगको जितले मात्र नेपाललाई शीर्ष चारमा पर्ने सम्भावना कायम गराउँछ।

Loading...

LEAVE A REPLY