बुटवलबजारमा छमछम नाच्दै सोनिया

350
Loading...

बुटवलबजार बोलको म्युजिक भिडियोमा मोडेल सोनिया जिआरले शसक्त अभिनय गरेकी छिन। लोक आधुनिक उक्त गीतमा ळक्ष्मन नेपाली , सरिता परियार अमृत ल्वागुन लगायतको प्रस्तुति देख्न सकिन्छ । लोक आधुनिक उक्त गीतमा लोकेसन क्यामरा निर्देशन ;लय शब्दमा ध्यान दिएको देखिन्छ।सोनिया भन्छिन -अहिलेका धेरै गीतले समाजको मर्म बोल्न नसकिरहेको सन्दर्भमा गीतमा पुरानो र नया टोनलाइ फ्युजन गरिएको छ । यो गीतले समाजको सबै बर्गलाइ छुन्छ।

LEAVE A REPLY