भारतमा फल्प ज्याकी च्यानको ‘कुङफु योगा’ले कमायो यत्रो पैसा

593
Loading...

चिनियाँ फिल्मका सुपरस्टार ज्याकी च्यान अभिनित इन्डो-चाइना फिल्म ‘कुङ फु योगा’ भारतमा फ्लप भएको छ। फिल्म भारतमा नचलेपनि फिल्मले चीनमा भने ठूलो मात्रामा पैसा कमाइरहेको खबर सार्वजनिक भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले संसारभरबाट करिब १८० मिलियन अमेरिकी डलरको कारोबार गरेको छ। यो भनेको करिब १२०० करोड भारू हो। फिल्मले चीनमा मात्रै १७९ मिलियन डलर कमाएको हो।

भारतमा भने फिल्मले प्रदर्शनको पहिलो दिन ४ करोड भारू मात्र कमाएको थियो। भारतमा फिल्मले मुख्य संचारमाध?यमहरूमा नकारात्मक समिक्षा प्राप्त गरेको छ।

Loading...

LEAVE A REPLY