महिलाहरु किन चाँडै बूढी हुन्छिन् !

350
Loading...

आधा उमेर ढल्केकी महिलाहरुलाई यदि आराम मन पर्छ भने उनीहरुलाई सावधान हुनु जरुरी छ । किनकि यस अवस्थामा महिलाहरुको बुढेसकाल तिव्र रुपले बढ्न थाल्छ । आधा उमेरकी महिलाहरु जो दिनमा १० घण्टा भन्दा बढि समयसम्म शारीरिक मेहनत हुने काम गर्छिन् उनको कोषहरु जैविक रूपले आठ साल बढी बुढो हुने गर्छ । अमेरिकाको सेन डिएगो स्कूल अफ मेडिसिनका अध्ययनकर्ताहरुले एक अध्ययनमा यो तथ्य खुलाएका छन् ।  अध्ययनमा यस्ता महिलाहरु जोे प्रतिदिन ४० मिनट भन्दा कम समय सम्म थोरै समय तर धेरै शारीरिक मेहनतको काम गर्छन उनको शरीरमा टेलोमीरिज सानो हुन्छ । टेलोमीरिजले गुणका माध्यमहरुmाई नष्ट हुनबाट बचाउने डीएनए स्ट्रेन्ड्सको अन्तिम भागमा रहेको सानो–सानो ढकनि हो । उमेर बढ़नुको साथै यो तिव्रगतिमा र सानो हुँदै जान्छ । जसरी–जसरी उमेर बढ्दै जान्छ टेलोमीरिज प्राकृतिक रुपले सानो र कमजोर हुँदै जान्छ । तर, स्वास्थ्य र जीवनशैली जस्तै ः मोटोपन र धूम्रपानले यो प्रक्रिया झन सक्रिय हुन थाल्छ । यसलाई रोक्न व्यायाम ः अनुसन्धान टोलीका प्रमुख शादाबका अनुसार, जो महिला धेरै  समयसम्म बसीरहन्छन् र कम से कम ३० मिनेट सम्म व्यायाम गर्छन् भने उनको शरीरमा भएको टेलोमीरिज सानो हुँदैन । यस अध्ययनका लागि ६४ वर्ष उमेर देखि ९५ वर्ष उमेरकी १ हजार ५ सय महिलाहरुलाई समावेश गरिएको थियो । त्यसपछि अध्ययनकर्ताले भने, यदि आराम र विना मेहनतको जीवनशैली बाँचिरहने हो भने तिव्र गतिमा कोषहरु बढो हुँदै जान्छ र वास्तविक उमेर  जैविक उमेरको जति बराबर हुँदैन ।

Loading...

LEAVE A REPLY