हेर्नुहोस् संसद बैठकको प्रत्यक्ष प्रशारण लाइभ

0
560

काठमाडौँ : व्यवस्थापिका संसदको बैठक आधा घण्टा ढिलो दिउँसो साढे १ बजे सुरु भएको छ। यसअघि एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको संसद बैठक हिजोको सहमति पछि सुचारु भएको हो।

बैठकको सुरुमा सभामुख ओनसरी घर्तीले विपक्षी नेता केपी ओलीलाई सम्बोधन गर्न समय दिएका छन्। हेर्नुस् लाइभ

एक उत्तर छोड्न