कुन मोबाइल बोक्छन् अोबामा, क्यामरुनजस्ता विश्व चर्चित नेता?

0
855

timthumb

मोबाइल फोन बिनाको जीवन कल्पनाभन्दा बाहिर भइसकेको छ। विश्वका चर्चित र प्रमुख व्यक्तिले कुन मोबाइल चलाउँछन् भन्ने धेरैलाई जान्ने इच्छा होला। आधिकारिकरुपमा उनीहरुले कुन फोन चलाउँछन् भन्ने निश्चित नभए पनि सार्वजनिक स्थानमा उनीहरुले प्रयोग गरेको आधारमा कुन मोबाइल चलाउँछन् भन्नेबारे अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।

अमेरिकाका राष्ट्रपति बाराक ओबामाः ब्ल्याकबेरी
रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनः एमटीएस ग्लोनस
बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनः ब्ल्याकबेरी
जर्मन चान्सलर एन्जेला मार्केलः ब्ल्याकबेरी
फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलान्दः आइफोन ५
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीः आइफोन ५

कतिपय देशका प्रमुख व्यक्तिहरुले सुरक्षाका कारणस्मार्टफोन चलाउन नपाउने बताइएको छ

एक उत्तर छोड्न